खेलकुद


रियल बेटिससँग रियल मड्रिड दुई शून्यले पराजित ५ जेष्ठ २०७६, आईतवार १९:५८

स्पेनिस ला लिगा फुटबलको अन्तिम खेलमा रियल मड्रिड पराजित भएको छ । आइतबार भएको खेलमा तेस्रो स्थानमा रहेको मड्रिड दशौं स्थानमा रहेको रियल बेटिससँग २–० गोलले पराजित भएको हो । बार्सिलोनाले ८६ अंकसहित लिग जितिसकेको खेलमा दोस्रो स्थानको एट्लेटिको..

:: पुरा पढ्नुहोस् »

वेष्ट इण्डिजले पनि घोषणा गर्‍याे विश्वकपकाे टाेली

आईसीसी विश्वकप क्रिकेटका लागि वेस्ट इण्डिजले टिम घोषणा गरेको छ । अरु टिमले टिम घोषणा गरेर तयारी गरिरहे पनि वेस्टइण्डिजले ढिला गरी विश्वकप खेल्ने टिमको घोषणा गरेको हो । जेसन होल्डरको कप्तानीमा रहेको वेस्टइण्डिजको टिममा क्रिस गेल, कीमार रोच,..

:: पुरा पढ्नुहोस् »

विश्वकपमा सर्वाधिक रन बनाउने यी पाँच खेलाडी

इंग्ल्याण्डमा ३० मेबाट सुरु हुने आईसीसी विश्वकपको ज्वरो ह्वात्तै बढेको छ । विश्वकपमा रन कति बन्ला भने कौतुहलता बढ्दै गएको छ । अहिले स्कोर बोर्डको डिजाइन नै परिवर्तन गरिएको छ । पाँच सय सम्म रन बन्न सक्ने भन्दै इंग्ल्याण्ड क्रिकेट बोर्डले..

:: पुरा पढ्नुहोस् »

क्यारेबियन प्रिमियर लिग क्रिकेटको ड्राफ्टमा नेपालका ४ जना खेलाडी २ जेष्ठ २०७६, बिहीबार १४:०६

क्यारेबियन प्रिमियर लिग क्रिकेटको ड्राफ्टमा नेपालका सन्दीप लामिछानेसहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहित पौडेल परेका छन् । ड्राफ्टमा परेका खेलाडीहरुको छनोट ६ टिमले २२ मे मा अन्तिम छनोट गर्नेछन् । ड्राफ्टमा २१ देशका ५३६ खेलाडी छन् ।..

:: पुरा पढ्नुहोस् »

मनाङ मर्स्याङ्दीले मिनर्भा पञ्जाबलाई १-१ काे बराबरीमा राेक्याे १ जेष्ठ २०७६, बुधबार २०:३८

एएफसी कपअन्तर्गत मिनर्भा पञ्जाबविरुद्धको होम म्याचमा मनाङले एक-एक गोलको बराबरी खेलेको छ । यो बराबरीले मनाङको दोस्रो चरणमा पुग्ने सम्भावना झन कठिन बनेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा मनाङले मिनर्भाको एक गोलको अग्रता..

:: पुरा पढ्नुहोस् »

क्यामरुन भीमनारायण गाेल्डकपकाे सेमिफाइनलमा ३० बैशाख २०७६, सोमबार २०:३७

धनकुटा - धनकुटामा जारी शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको साेमबारकाे खेलमा धरान फुटबल क्लबलाई हराउँदै दाउन्फिस क्लब क्यामरुन सेमिफाइनलमा प्रवेश गरेको छ । धनकुटाको तल्लो टुँडिखेलमा साेमबार भएको खेलका धरान फुटबल क्लबलाई..

:: पुरा पढ्नुहोस् »

प्रिमियर लिगमा सिजनको अन्तिम खेल आज, कसले जित्ला उपाधि ? २९ बैशाख २०७६, आईतवार १२:१६

इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि छिनोफानोसहित जारी सिजनको अन्तिम चरणका खेल आज हुँदैछ । लिगका दशवटै खेल राति पौने ८ बजेदेखि सुरु हुनेछ । तर २ खेलमा मात्र सबैको आकर्षण रहनेछ । प्रिमियर लिगमा सन् २०११/१२ को सिजनपछि पहिलोपल्ट उपाधि छिनोफानो..

:: पुरा पढ्नुहोस् »

सन्दीप लामिछाने आइतबार स्वदेश फर्कने २८ बैशाख २०७६, शनिबार २०:०५

आईपीएल क्रिकेट खेल्न भारतमा रहेका नेपाली युवा खेलाडी सन्दीप लामिछाने आइतबार नेपाल आउने भएका छन् । भारतमा जारी आईपीएलको दोस्रो क्वालिफायरमा उनको टिम दिल्ली क्यापिटल्स चेन्नाई सुपरकिंग्ससँग पराजित भएसँगै सन्दीपको पनि आईपीएल यात्रा टुंगिएको..

:: पुरा पढ्नुहोस् »

चेन्नाई आईपीएलको फाइनलमा

काठमाडौं - इण्डियन पि्रमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै चेन्नाई सुपरकिंग्स फाइनलमा प्रवेश गरेको छ । अब आइतबार चेन्नाई र मुम्बई इण्डियन्सबीच उपाधिका लागि प्रतिस्पर्धा हुने छ । गएराति..

:: पुरा पढ्नुहोस् »

१३औंँ साग ताेकिएकै समयमा सम्पन्न हुन्छ: मन्त्री विश्वकर्मा २७ बैशाख २०७६, शुक्रबार १५:१७

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले आसन्न १३औंँ दक्षिण एशियाली खेलकुद भव्यताका साथ सम्पन्न गर्ने गरी सरकारले काम गरिरहेको बताउनुभएकाे छ । डिसेम्बर १ देखि १० तारिखसम्म मंसिर १५–२४ गते आयोजना हुने सागका लागि सरकारले पनि नीति तथा..

:: पुरा पढ्नुहोस् »