Tag: डेंगु

७६ जिल्लामा फैलियो डेंगु : नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या ३२ हजार ८९० पुग्यो
आइतबार, आश्विन २३, २०७९

काठमाडौं : पछिल्लो समय देशभर डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । हाल देशको ७६ जिल्लामा फैलियो डेंगु संक्रमण फैलिएको छ । गत साउनदेखि सुरु भएको डेंगुको संक्रमण अहिले देशभर सङ्क्रमितको सङ्ख्या ३२ हजा...

नेपालमा डेंगु संक्रमणबाट ४१ जनाको मृत्यु
मंगलबार, आश्विन १८, २०७९

काठमाडौं : नेपालमा अहिलेसम्म डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हालसम्म डेंगु संक्रमणब...

चितवनमा डेंगु संक्रमणबाट एक महिलाको मृत्यु
बिहिबार, आश्विन १३, २०७९

चितवन : चितवनमा डेंगु संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । चितवनको राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेंगु संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । स्वास्थ्य कार्या...

डेंगु संक्रमणबाट नेपालमा ३६ जनाको मृत्यु
बुधबार, आश्विन १२, २०७९

काठमाडौं : नेपालमा हालसम्म डेंगु संक्रमणबाट ३६ जनाको मृत्यु भएको छ। साउनदेखि हालसम्म देशभर ३६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै २७ हजार ५६९ जनामा डेंगु ...

गाउँ–गाउँमा डेङ्गु फैलिँदै, स्थानीय तहलाई चासो न चिन्ता
मंगलबार, आश्विन ११, २०७९

काठमाडौं : वडास्तरका गाउँ–गाउँमा डेङ्गु फैलिँदासमेत स्थानीय जनप्रतिनिधिलाई चासो र चिन्ता देखिएको छैन। स्थानीय तहको स्वास्थ्य र सरसफाइको विषय स्थानीय सरकारको जिम्मेवारीमा पर्ने भए पनि डेङ्गु नियन्त्रणम...

डेंगु सङ्क्रमितको सङ्ख्या २५ हजार नाघ्यो, ३२ को मृत्यु
सोमबार, आश्विन १०, २०७९

काठमाडौं : नेपालमा २५ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडिसिडि० को तथ्याङ्क अनुसार नेपालमा २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ भने ३२ जनाको मृत...

डेंगुमा लापरबाही गरे जान सक्छ ज्यान
मंगलबार, आश्विन ०४, २०७९

काठमाडौं : सामान्यतया बेलैमा उचित उपचार पाए डेंगु संक्रमितलाई कुनै जोखिम हुँदैन । त्यस्तो अवस्थामा अन्य दीर्घरोग लागेको भए पनि डेंगुका बिरामीले ज्यान गुमाउनुपर्ने स्थिति भने आउँदैन । तर उपचारमा ढिलाइ...

झनै संक्रामक बन्दै डेंगु महामारी
आइतबार, आश्विन ०२, २०७९

काठमाडौं : डेंगु संक्रमण सन २००४ मा पहिलोपटक नेपालमा पुष्टि तथा सन २०१९ मा ६८ जिल्लामा फैलिई १७ हजार ९ सय ९२ जना संक्रमित र ६ जनाको ज्यान गएको थियो भने यस साल साउनदेखि भदौ मसान्तसम्म ७५ जिल्लामा फैलिई...

शुक्रबार, भाद्र ३१, २०७९

काठमाडौं : डेङ्गु सङ्क्रमितका लागि काठमाडौं महानगरपालिकाले २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ । महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत डेङ्गु भएको शङ्का लागेमा ११८० नम्बरमा फोन गरी स्वास्थ्...

डेङ्गु परीक्षण शुल्कमा मनोमानी
शुक्रबार, भाद्र ३१, २०७९

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु परीक्षण शुल्क एकरूपता गर्ने निर्णय गरे पनि हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयन नहुनुभन्दा पनि किन कार्यान्वयन नभएको भन्ने जानकारी ...