काठमाडौँ । अभिनेता पल शाहले क्रिकेटर सन्दीप लामिछानेलाई पाकिस्तान यात्राका लागि शुभकाना दिएका छन् । सामाजिक सञ्जालमार्फत पलले सन्दीपलाई भनेका छन्,”सुरक्षित यात्राका लागि शुभकामना ।” सन्दीप आज एसिया कपका लागि पाकिस्तानतर्फ लागेका थिए ।

प्रतिलिपि अधिकार © 2026 बेथानचोक खबर । सर्वाधिकार सुरक्षित।
Developed By: Namuna Computer