सरकारप्रति बालेनको आक्रोश- सिंहदरवारमा आगो लगाईदिने धम्की

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले मध्यरातमा सरकारप्रति आक्रोश पोखेका छन् । उनले सामाजिक सञ्जालमा केही बेर अगाडी सरकारप्रति आक्रोश पोखेर अभिब्यक्ति दिएका हुन् । उनले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका हुन् । महानगरको गाडी सरकारले रोकेकोमा उनको आपत्ति छ । उनले ञचोर सरकारझ भन्दै आक्रोश पोखेका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय