बीपी साहित्य महोत्सवको आजको कार्यक्रम स्थगित

काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरिरहेको बीपी साहित्य महोत्सव अन्तर्गत आजको कार्यक्रम स्थगित भएको छ । नेकप एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण कार्यक्रम स्थगित गरिएको कार्यक्रम संयोजक कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । आज रोकिएको कार्यक्रम कहिले गर्ने भनेर पछि मिति तोकिने सहमहामन्त्री पाण्डेले जानकारी दिए । तीनदिने साहित्य महोत्सव सांगीतिक साँझसहित आज समापन गर्ने कार्यतालिका थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय