जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए प्रधानमन्त्री दाहाल

अमेरिका । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार अमेरिका पुगेका छन् । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधि मण्डललाई संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थाई प्रतिनिधि लोक बहादुर थापालगायतले स्वागत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस