नरेश अग्रवालको घरमा राजस्वको छापा, २ करोड बरामद

काठमाडौँ । काठमाडौँको क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।

विभागका सूचना अधिकारी नवराज अधिकारीले व्यापारी अग्रवाललाई पक्राउ गरि छापा मार्दा घरमा २ करोड नगद फेला परेको छ ।

उनले भने– ‘उहाँलाई नियन्त्रणमा लिएका छौं ।’ अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा पनि संलग्न भएको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस