सोमबार, माघ २६, २०८२
सुनको मुल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला तीन लाख ५०० र चाँदी पाँच हजार १० रुपैयाँ पुगेको छ।

शुक्रबार सुन दुई लाख ९१ हजार र चाँदी चार हजार ७१० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनहरूमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४६७ अमेरिकी डलर र चाँदी ७७ डलरमा कारोबार भइरहेको जनाइएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय