काठमाडौँ । महाशिवरात्रिका दिन भक्तजनको सहजताका लागि डोलेश्वर महादेव मन्दिर परिसरमा पञ्चस्नान, स्वयंसेवक परिचालन, सुरक्षा व्यवस्था तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
भारत र नेपालका करिब ४०० साधुसन्तलाई वर्गीकरण गरी दक्षिणा, कम्बल र धोतीसहित सम्मानपूर्वक बिदाइ गरिने व्यवस्था गरिएको छ ।























