सोमबार, फाल्गुण ०४, २०८२
रौतहटमा मोटरसाइकल दुर्घटना, दुई जनाको उपचारका क्रममा मृत्यु

काठमाडौँ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि गौर प्रादेशिक अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका छन् ।

प्रहरीका अनुसार चालक र पछाडि सवार दुवैको टाउको, मुख तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय