काठमाडौँ । समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०८२’ वार्षिक पत्रिका विमोचन गर्नुभयो ।
साथै ‘फ्रि फल जम्प’ प्रतियोगितामा प्रथम र द्वितीय हुने सैनिकलाई पुरस्कार प्रदान गर्दै विदेशी सेनाका ब्याण्ड टोली प्रमुखलाई सम्झनास्वरूप उपहार प्रदान गर्नुभयो ।























