सोमबार, फाल्गुण ०४, २०८२
धादिङका विभिन्न क्षेत्रमा कालोपत्र र पुल निर्माण तीव्र

काठमाडौँ ।  धादिङको बाँदरे क्षेत्रमा कालोपत्र कार्य जारी छ भने फिस्लिङ र जवाङ खोला क्षेत्रमा बेस र सबबेस राख्ने काम भइरहेको छ ।

उक्त खण्डमा रहेका छ वटा पुलमध्ये हुग्दी र चरौदी पुलमा जमिनमाथिको संरचना निर्माण भइरहेको आयोजनाले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय