काठमाडौँ । अचानक मौसम बिग्रिएपछि गोसाइँकुण्डतर्फ जाँदै गरेका तीनवटा हेलिकप्टर चन्दनबारीको आकाशबाटै फर्किन बाध्य भएका छन् ।
प्रभु एयर र अल्टिच्युट एयरका उडान रोकिएपछि यात्रुहरू सुरक्षित रूपमा काठमाडौँ फर्काइएको जनाइएको छ ।

प्रतिलिपि अधिकार © 2026 बेथानचोक खबर । सर्वाधिकार सुरक्षित।
Developed By: Namuna Computer