काठमाडौँ । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म एक करोड ९१ लाख २४ हजार मतपत्र छपाइ भई ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ ।
बाँकी १० जिल्लाको मतपत्र छपाइ सम्पन्न भए पनि प्याकिङ कार्य जारी छ भने अब ११ लाख ९९ हजार मतपत्र मात्र छाप्न बाँकी रहेको छ ।























