बुधबार, फाल्गुण ०६, २०८२
नेप्से परिसूचक ओरालो, कारोबार रकम पनि घट्यो

काठमाडौँ । आजको कारोबारमा ३३५ स्टकको ८० हजार ५५९ पटकको कारोबार हुँदा कुल ७ अर्ब ९४ करोड २७ लाख रुपैयाँ बराबरको १ करोड ९६ लाख १६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

गत बिहीबार भने बजारमा ११ अर्ब १० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो, जसको तुलनामा आज कारोबार रकम उल्लेख्य रूपमा घटेको हो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय