बुधबार, फाल्गुण ०६, २०८२
शेर्पा समुदाय इमान्दार र परिश्रमी, विश्वभर नेपालको पहिचान फैलाएको योगदान सराहनीय : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्व र सांस्कृतिक परम्पराले आपसी सद्भाव, एकता र भ्रातृत्व अभिवृद्धि गर्ने बताउनुभएको छ। उहाँले मौलिक नेपाली पहिचानलाई अक्षुण्ण राख्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउनु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा राष्ट्रपति पौडेलले सुशासन र समृद्धिबाट नै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता बलियो हुने उल्लेख गर्दै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल पार्न सबैलाई आग्रह गर्नुभयो।

सिफारिस

ताजा समाचार

लोकप्रिय