काठमाडौँ । आज सेयर बजारमा गिरावट देखिएको छ।
म्युचुअल फन्ड उपसमूह ०.५६ प्रतिशत र व्यापार समूह ०.२२ प्रतिशतले बढे पनि बाँकी सबै उपसमूहका सूचक घटेका छन्।
बैंकिङ ०.४५, विकास बैंक १.१८, वित्त २.११, होटल तथा पर्यटन १.१९, जलविद्युत् १.६३, लगानी ०.८१, उत्पादन तथा प्रशोधन ०.७३, लघुवित्त ०.५०, निर्जीवन बीमा ०.७५ र अन्य समूह ०.५८ प्रतिशतले घटेका छन्।























