मंगलबार, जेठ २६, २०८३
सांसद महावीर पुन फेरि मन्त्री बन्दै

काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुन फेरि मन्त्री बन्ने भएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पुनलाई मन्त्री नियुक्त गर्न लागेका हुन् । अाजै दिउँसो राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको जाइएकाे छ ।सुशिला कार्की नेतृत्वको चुनावी सरकारमा पनि पुन शिक्षामन्त्री थिए।

चुनावअघि राजीनामा दिएर उनी म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका थिए ।

रास्वपाले चुनावमा पुनलाई समर्थन गरेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय