मंगलबार, साउन ०५, २०८३
सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत

काठमाडौं । सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधिसभाबाट स्वीकृत भएको छ। प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव संसदमा पेश गरेकी थिइन्, जसलाई सभाले अनुमोदन गरेको हो।

यससँगै सरकारले उक्त अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने बाटो खुलेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय