सोमबार, आषाढ १५, २०८३
नेपाल प्रहरीका ३६८ लेखा प्रमुखको सरुवा, नयाँ जिम्मेवारीमा खटाइए

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ३६८ जना लेखा प्रमुखलाई नयाँ जिम्मेवारीमा खटाएको छ।

सरुवा हुनेमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि प्रहरी सहायक निरीक्षक (असई) सम्मका कर्मचारी रहेका छन्।

📄 को कहाँ खटिए? हेर्नुहोस् सरुवाको पूर्ण सूची ।

सिफारिस

ताजा समाचार

लोकप्रिय