मंगलबार, भाद्र १६, २०८३
बाढी प्रभावित क्षेत्रको अवस्थाबारे राष्ट्रपतिलाई लामिछानेको जानकारी

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन्।

शीतलनिवासमा भएको भेटमा लामिछानेले बाढीबाट भएको जनधनको क्षति, उद्धार तथा राहतका लागि भइरहेका प्रयासबारे राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेका हुन्।

प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरी सरकारका तर्फबाट भइरहेको कामबारे जानकारी लिएपछि लामिछाने राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय