बुधबार, भाद्र १७, २०८३
नेप्सेमा सामान्य सुधार, १८१ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य सुधारसहित २,५२२.६६ विन्दुमा पुगेको छ। परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ९.२४ अंकले बढेको हो।

यसदिन ३४१ वटा धितोपत्रको ७६ लाख १३ हजार ६८१ कित्ता सेयर कारोबार हुँदा २ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबार १८१ कम्पनीको सेयर मूल्य उकालो लाग्दा ८४ कम्पनीको घटेको र १२ कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर मूल्य ७.१५ प्रतिशतले बढेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय