बिहिबार, भाद्र १८, २०८३
नागढुङ्गा–नौबिसे सडकमा क्षति, आवागमन थप प्रभावित हुने

काठमाडौं । नागढुङ्गाबाट नौबिसेतर्फ करिब ७२५ मिटरको दूरीमा सडक भासिएको धादिङ प्रहरीले जनाएको छ।

कृष्णभीरमा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध हुँदै आएको अवस्थामा नागढुङ्गा–नौबिसे सडक भासिएपछि काठमाडौँ प्रवेश गर्ने यातायातमा थप समस्या उत्पन्न भएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय