शुक्रबार, भाद्र १९, २०८३
रास्वपा केन्द्रीय कार्यालयमा सचिवालय बैठक सुरू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक चःमतिस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ। केही बेरअघि नेताहरूको उपस्थितिमा बैठक आरम्भ भएको हो।

सिफारिस

ताजा समाचार

लोकप्रिय