शुक्रबार, भाद्र १९, २०८३
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले भदौ २२ गते राष्ट्रिय शोक मनाउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले घटना भएको १३औँ दिनलाई राष्ट्रिय शोकको दिनका रूपमा मनाउने निर्णय गरेको हो।

उक्त दिन सरकारी कार्यालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

सिफारिस

ताजा समाचार

लोकप्रिय