शुक्रबार, भाद्र १९, २०८३
जेनजी आन्दोलनका शहीदको सम्मानमा भदौ २३ मा बिदा

काठमाडौँ । अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको उक्त निर्णयबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय