शनिबार, भाद्र २०, २०८३
बढ्यो सुनचाँदीको मूल्य, सुन ३ लाख ७ हजार ४ सय रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेर ३ लाख ७ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदीको मूल्य पनि ४० रुपैयाँले वृद्धि भएर प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय