शनिबार, भाद्र २०, २०८३
प्रजिअसहित गृहका उच्च तहका कर्मचारीको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरेको छ।

भदौ १८ गतेको निर्णयअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालय तथा मन्त्रालयमा कार्यरत कर्मचारीको जिम्मेवारी परिवर्तन गरिएको हो।

सिफारिस

ताजा समाचार

लोकप्रिय