सोमबार, भाद्र २२, २०८३
क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोप, चार कर्मचारीसहित ८ जना पक्राउ

पर्सा । वीरगञ्ज–१४ गण्डकमा रहेको गोलडेन फिङ्गर गेमिङ जोनबाट नेपालीलाई जुवा खेलाएको आरोपमा आठ जना पक्राउ परेका छन्।

प्रहरीले नेपालीलाई क्यासिनोमा प्रवेश गराएर जुवा खेलाउने गरेको सूचनापछि छापा मारेको थियो। सो क्रममा जुवा खेलिरहेका व्यक्तिसहित क्यासिनोमा कार्यरत चार कर्मचारीलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले उनीहरूमाथि घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय