बिहिबार, आश्विन ०१, २०८३
कृष्णभीर खुलेसँगै रोकिएका सवारी गन्तव्यतर्फ पठाइने

धादिङ । पृथ्वी राजमार्गको कृष्णभीरमा नयाँ ट्र्याक निर्माणको काम अन्तिम चरणमा पुगेसँगै बिहीबार बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।

धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयका अनुसार आज साँझसम्म काम सम्पन्न भए रोकिएका सवारीसाधनलाई आजै पार गराउने तयारी छ। कृष्णभीरमा यातायात सञ्चालन भएपछि तुइन खोलामा रोकिएका सवारीसाधनलाई पनि क्रमशः गन्तव्यतर्फ पठाउन सहज हुनेछ।

सिफारिस

ताजा समाचार

लोकप्रिय