काठमाडौँ । आज सुनचाँदीको मूल्यमा कुनै उतारचढाव देखिएको छैन। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।











