आइतबार, कार्तिक ०९, २०८३
सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि शनिबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ रहेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३ हजार ९५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय