नेपाल प्रहरीका २६ जना एसएसपीको सरुवा : कसको सरुवा कहाँ ?(सूचिसहित)

काठमाडौं  –नेपाल प्रहरीका २६ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । गृहमन्त्री बालकृष्ण खाणले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै २६ जना एसएसपीको सरुवा गरेका हुन् ।

एकैपटक सरुवा भएका २६ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को सूचि यस प्रकार छ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस