नेपाली सेनाको प्रवक्तामा नारायण सिलवाल नियुक्त

काठमाडौं – नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिलवाललाई दिइएको छ। सिलवाल नम्बर १ बाहिनीबाट प्रधान कार्यालयको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा सरुवा भएका हुन् ।

हालका प्रवक्ता सन्तोषबल्लभ पौडेलको शान्ति सेना महानिर्देशनालयमा महानिर्देशको रुपमा सरुवा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस