भिमंः देवंः नेवाः समाज बेथानचोकको अध्यक्षमा प्रेम प्रसाद श्रेष्ठ

काभ्रे (बनेपा) –  भिमंः देवंः नेवाः समाज बेथान्चोकको अध्यक्षमा प्रेम प्रसाद श्रेष्ठ चयन भएका छन् । भिमंः देवंः नेवाः समाज बेथान्चोकको आज सम्पन्न भएको पहिलो अधिवेशनले अध्यक्षमा प्रेम प्रसाद श्रेष्ठ चयनलाई गरेको हो ।

त्यस्तै अधिवेनले उपाध्यक्षमा इन्द्रलाल र एलिशा श्रेष्ठ, सचिवमा रामहरी श्रेष्ठ, सहसचिवमा राजकुमार श्रेष्ठ , कोषाध्यक्षमा गोमा श्रेष्ठ सदस्यमा सन्देश प्रधान, सबिन श्रेष्ठ बिरेन्द्र श्रेष्ठ, रामशरण श्रेष्ठ, श्यामहरी श्रेष्ठ, नानी मैयाँ श्रेष्ठ, निशा श्रेष्ठलाई नयाँ कर्यसमिती चयन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस