किरण र र्सिजनाको ‘१२ वर्षे पनौती मेला’ गीत सार्वजनिक
शुक्रबार, पौष ३०, २०७८ | ११:१९:३८

काभ्रे (बनेपा) – काभेको पनौतीमा लाग्ने १२ वर्षे मकर मेलाको सन्दर्भमा तयार पारिएको गायक किरण गौतम र गायिका र्सिजना श्रेष्ठको ‘१२ वर्षे पनौती मेला’ गीत सार्वजनिक गरिएको छ ।
प्रत्येक १२ वर्षमा लाग्ने १२ वर्षे मकर मेला र पनौतीको विशेषतालाई गीतमा समावेश गरिएको छ । उक्त गीतमा शब्द गीत तथा संगीत किरण गौतमको रहेको छ । गीतको संयोजन नाराण डंगोलको रहेको छ ।
भिडियो हेर्नुहोस् :