काभ्रे एमालेको रोकियो सपथ ग्रहण

काभ्रे (धुलिखेल) । कोरोना संक्रमणलाई ध्यानमा राखेर एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीको सपथ ग्रहण रोकिएको छ ।

नेकपा एमाले काभ्रेको १०औं जिल्ला अधिबेशनबाट निर्वाचित जिल्ला कमिटीका कम्रेडहरुको सपथ ग्रहणको कार्यक्रम यहि माघ २ गतेलाइ तोकिएकोमा कोरोनाको बढ्दो संक्रमणका कारण अर्को सूचना जारी नभएसममका लागि हाललाई स्थगित गरिएको नव-निर्वाचित अध्यक्ष अशोक व्याञ्जूले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस