सोमबार, बैशाख ०७, २०८३
सुनको मूल्य ३ सय रुपैँयाले घट्यो

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य ३ सय रुपैँयाले घटेको छ । शुक्रबार ९२ हजार ७ सय रुपैयाँमा कोरोबार भएको छापावल सुन आज ३ सय रुपैँयाले घटेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत तोलामा ३सय रुपैयाँले नै घटेको छ । तेजाबी सुन आज ९१ हजार ९ सय रुपैयाँमा कारोबार हुनेछ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १० रुपैयाँले घटेर एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय