प्रहरीमा वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दारको पद थपियो, राजपत्रमा प्रकाशित

काठमाडौं : प्रहरी नियमावली नवौं संशोधन २०७८ राजपत्रमा प्रकाशित भएको छ ।

नियमावली संशोधनसंगै नेपाल प्रहरीमा वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), वरिष्ठ हवल्दार र सहायक हवल्दारको पद थपिएको हो । सोमबार राजपत्रमा प्रकाशित भएको नियमावली मुद्रण विभागबाट प्रमाणित भएपछि लागू हुनेछ ।

हेर्नुहोस् प्रहरी नियमावली नवौं संशोधन २०७८- पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस