सुनचाँदीको मूल्य स्थिर
सोमबार, माघ १०, २०७८ | १२:०२:५९

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार नेपाली बजारमा प्रतिोला छापावाला सुनको मूल्य ९३ हजार ५ सय रहेको थियो । आज पनि त्यहि मूल्य अर्थात ९३ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ९३ हजार ९ सय रहेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्यमा समेत स्थिरता छाएको छ । आइतबार चाँदीको मूल्य १ हजार ३ सय १५ रुपैयाँ रहेको थियृो । आज पनि त्यहीँ मूल्य कायम भइ कारोबार भइरहेको छ ।