मूल्यवृद्धि विरुद्ध बनेपामा युवा संघको मसाल सहित विरोध प्रर्दशन

काभ्रे : मूल्यवृद्धि विरुद्ध बनेपामा मसाल सहित विरोध प्रर्दशन गरिएको छ । युवा संघ काभ्रेले काभ्रेको बनेपामा  मूल्यवृद्धि विरुद्ध मसाल सहित विरोध प्रर्दशन गरेका हुन् ।

पेट्रोलियम पद्धार्थको मूल्यको बृद्धिको विषयलाई लिएर संघका कार्यकर्ताले बनेपामा आज साँझ मसाल सहित विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले समयमै स्थानीय तहको चुनाव गर्नुपर्ने माग राख्नुको राख्नुको साथै खोपको अनियमितताको आरोप पनि लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस