काठमाडौं : भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो ।
उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उनले थुप्रै नेपाली गीतहरु पनि गाएकी छन् ।

प्रतिलिपि अधिकार © 2026 बेथानचोक खबर । सर्वाधिकार सुरक्षित।
Developed By: Namuna Computer