
नेपाल प्रहरीले गर्यो ३१ सय ५६ जना प्रहरी हवल्दारहरुको सरुवा (सूचि सहित)
सोमबार, माघ २४, २०७८ | २१:१३:५१
काठमाडौं : नेपाल प्रहरीका ३१५६ जना प्रहरी हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार ३१५६ जना प्रहरी हवल्दारहरुको सरुवा गरेको हो ।
को-कहाँ सरुवा भए ? हेर्नुहोस सूचीः