आइतबार, जेठ २४, २०८३
कमल थापाद्वारा राप्रपा परित्यागको घोषणा

काठमाडौँ : कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्यागको घोषणा गरेका छन्।आज (मंगलबार) पत्रकार सम्मेलन गरेर उनले राप्रपा परित्याग गरेको घोषणा गरेका हुन्। हेटौंडा पुगेर उनले पार्टीबाट अलग भएको घोषणा गरेका हुन।

‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु,’ पूर्वउपप्रधानमन्त्रीसमेत रहेका उनले भने। उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष समेत हुन्।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय