मंगलबार, फाल्गुण २६, २०८२
सुनको मूल्य बढ्यो : कतिमा हुदैँछ कारोबार ?

काठमाडौं : नेपालमा आज सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । आज एकदैनि १ हजार रुपैँयाले बढेर छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार एक सय रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जसको मूल्य बुधबार ९५ हजार एक सय रुपैयाँ तोकिएको थियो ।

तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार छ सय रुपैयाँ रहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२९५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय