प्रजातन्त्र दिवसको अवसरमा चण्डेश्वरी मन्दिर सरसफाई

काभ्रे : आज ७२ औँ प्रजातन्त्र दिवस । प्रजातन्त्र दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । त्यस्तै प्रजातन्त्रको दिवसको अवसर पारेर काभ्रेको चण्डेश्वरी मन्दिर सरसफाई कार्यक्रम आयोजना भएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेको नेतृत्वमा काभ्रेको बनेपा स्थित चण्डेश्वरी मन्दिरको सरसफाई गरिएको हो । काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र  जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीको प्रमुख उपस्थितीमा काभ्रेका सुरक्षाकर्मीले आज बिहान चण्डेश्वरी मन्दिरको सरसफाई गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस