बुधबार, बैशाख ०९, २०८३
सशस्त्र प्रहरी परिचरको प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन, को-को भए पास ? (नामसहित)

काठमाडौं : सशस्त्र प्रहरी परिचर(विभिन्न ट्रेड) पदको प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन भएको छ । सशस्त्र प्रहरी बल नेपाल, भर्ना तथा छनोट शाखाले प्रयोगात्मक परीक्षाको नतिजा बुधबार साँझ प्रकाशन गरेको हो ।

को-को भए पास ? हेर्नुहोस् नामसहित

सिफारिस

ताजा समाचार

लोकप्रिय