
काभ्रे : काभ्रेबाट बेपत्ता भएका पुजन बाँनिया परिवारको सम्पर्कमा आएका छन् ।
काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ११ घर भएका २३ वर्षिय बानियाँ एउटा मोबाइल, एउटा ल्यापटप, २ जोर जुत्ता र केहि कपडा झोलामा बोकेर बे प त्ता भएका थिए ।
यहि फागुन ५ गते देखि घरबाटै उनी सम्पर्कविहीन भएका पुजन आज बिहान आफै घर फर्किएका हुन् । गत ५ गते देखि हराएका बानियाँ अहिले सम्ममा पनि सम्पर्कमा नआए पछि परिवारले सबैलाई खोजी गरिदिन अनुरोध गरेका थिए ।