काभ्रे : बनेपाको पुलबजारमा शंकास्पद बस्तु बम नेपाली सेनाले डिस्पोज गरेको छ ।
धुलिखेल स्थित कालिजंग गण सह-सेनानी अजय परियारको टोलीले डिस्पोज गरेको हो । डिस्पोज गरे लगत्तै अवरुद्ध रहेको अरनिको राजमार्गमा यातायात सुचारु भएको छ ।

प्रतिलिपि अधिकार © 2026 बेथानचोक खबर । सर्वाधिकार सुरक्षित।
Developed By: Namuna Computer