आइतबार, जेठ २४, २०८३
लोकतान्त्रिक समाजवादी पार्टी काभ्रेको अध्यक्षमा रोशन वाईबा सर्वसम्मत चयन

काभ्रे : लोकतान्त्रिक समाजवादी पार्टी काभ्रेको अध्यक्षमा रोशन वाईबा सर्वसम्मत चयन गरिएको छ ।

जिल्ला समितिको उपाध्यक्षमा ललिक लामा, सकुल तामाङ, भिम राज लामा रहेको छ । सचिवमा प्रकाश लामा, सह सचिवमा मनिक लामा, राजन लामा, सन्त देब पन्त कोषाध्यक्षमा राजन लामा तामाङ निर्विरोध चयन भएको छ । लोकतान्त्रिक समाजवादी पार्टीकाको जिल्ला अध्यक्ष वाईबाको नेतृत्वमा ५१ जिल्ला सदस्य चयन गरिएको छ ।

आइतबार बनेपामा भएको जिल्ला भेलाले रोशन वाईबाको नेतृत्वमा समिति सचय भएको हो । उक्त कार्यक्रममा प्रमुख अथिति पुर्व मन्त्री सरत सिं भण्डारीले सम्बोधन गरेका थिए ।

कार्यक्रममा पार्टीको केन्द्रिय कार्यकारिणि सदस्य डा .सुरेन्द्र कुमार झा, केन्द्रिय नेता केशबराज अधिकारी, श्री जय निशान्त, केन्द्रिय सदस्य ज्ञानी माया तामाङ, पार्टीको बागमती प्रदेश अध्यक्ष निल कण्ठ महर्जन लगायतले सम्बोधन गरेका थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय